Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


प्रधानमन्त्री देउवा पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा जाँदै हुनुहुन्छ । देउवा, नेपाली सेनाको हेलिकप्टरमा आइतबार बिहान साढे १० बजे पोखरा विमानस्थल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पोखरा सभागृहमा आयोजना हुने गण्डकीलाई पूर्ण साक्षर प्रदेश घोषणा सभालाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि दिउँसो ३ बजे पोखरा–१७ मा चियापान…