सर्लाही, मंसिर १५ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सर्लाहीमा प्रदेश निर्वाचन र संघीय निर्वाचन शुक्रबार एकैदिन गर्ने निर्णय भएको छ । बुधबार बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन ईतर पक्षको वार्ताले सो निर्णय गरेको हो । क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवास, क्षेत्र नं. २ को मलंगवास्थित कृष्णामति मा.वि, क्षेत्र नं. ३…