Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


देशमा माओवादीको विकल्प छैन : अध्यक्ष दाहाल

काठमाडौं, मंसिर १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनु भएको छ । विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न माओवादीको विकल्प नरहेको बताउनु भएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै…