Logo २० कार्तिक २०८३, शुक्रबार | Sat, Nov 7, 2026


अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल आउँदैन : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी प्रस्ताव संसदबाट पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बताउनुभयो । मन्त्री खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)पास हुँदैमा अमेरिकाबाट विजुलीको तारमा सेना नेपाल नआउने बरु विजुलीको तारमा सेना नभएर विजुली नै आउने टिप्पणी गर्नुभयो । शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३ औँ साधारण सभा…