अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग (एमसीसी) जनताको भावना अनुसार मात्र पास हुने बताउनुभएको छ । पार्टीले सन्धिखर्कमा गरेको कार्यकर्ता भेलामा नेता नेपालले राष्ट्रिय सहमतिविना एमसीसी अनुमोदन नहुने स्पष्ट गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले जबरजस्ती एमसीसी पास गर्न खोज्दा आफूहरू रोक्न सफल भएको उहाँको तर्क छ ।…