Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ अध्यक्षमा युवा नेता राजेन्द्र लिङ्देन विजयी हुनु भएको छ । राप्रपा महाधिवेशनका क्रममा शनिबार भएको मतदानको आज विहाज सकिएको मतपरिणाम अनुसार लिङ्देन अध्यक्षमा विजयी हुनु भएको हो । अन्तिम मत परिणाममा लिङ्देनले थापालाई दुई सय मतले पराजित गर्नुभयो । कुल ३ हजार ८ सय ७३ मत खसेकोमा…