काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले फेरि कांग्रेसको सभापति बन्ने इच्छा व्यक्त गर्नुभएको छ । सोमबार बालुवाटारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले आफ्नो इच्छा व्यक्त गर्नुभएको हो। सभापतिले देउवाले १४ औं महाधिवेशनमा पनि आफैँ सभापति लड्न लागेको जानकारी दिँदै सहयोग गर्न सञ्चारकर्मीलाई आग्रहसमेत गर्नुभयो । उहाँले अर्को पटक सभापति भएर राम्रो काम…