Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


दलहरू तटस्थ बस्दा प्रधानन्यायाधीश ढुक्क, बार र बेन्चमाथि नैतिक प्रश्न !

मिरा बस्नेतकाठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मार्गप्रशस्त गनुपर्ने भन्दै चार दिनदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूले बैठकको बहानामा अघोषित इजलास बहिष्कार गरेर दवाव दिइरहेका छन् । न्यायाधीशहरूले इजलास बहिष्कार गरिरहँदा प्रधानन्यायाधीश राणाले बुधबार आफ्नो एकल इजलास सञ्चालन गरेर अदालत बन्द नभएको सन्देश दिनुभयो । सर्वोच्चका न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार, सर्वोच्च बार र कानुन…