Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


विदेशबाट अरबौंका सामान ल्याएर ओलीले बालुवाटारलाई दरबारजस्तो बनाएका रैछन्– प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बालुवाटारस्थित निवासलाई दरबारजस्तो बनाइएको बताउनुभएको छ । चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीले थाइल्याण्ड, इटलीलगायत देशबाट अरबौंको सामान ल्याएर प्रयोग गरेको बताउनुभयो । ‘थाइल्याण्ड, इटाली, रोमबाट यति महंगा–महंगा सामान ल्याएर त्यहाँ थुपारेको रहेछ, त्यो देख्दा अरु त अरु शेरबहादुर…