Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


सभापतिको उम्मेदवारीबाट पछि हट्दिनँः प्रकाशमान

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेसनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताउनु भएको छ । काठमाडौंको बानेश्वरमा आज बिहान सन्त नेता कृष्ण प्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पार्टीलाई बिधि बिधान अनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताउनु भएको…