Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


संसदका दुबै सदनका अधिवेशन अन्त्य

काठमाडौं । संघीय संसदका दुबै सदनका अधिवेशन अन्त्य भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गर्नुभएको हो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिसअनुसार शुक्रबार चालू अधिवेशन अन्त्य गर्नुभएको हो । यही कात्तिक २९ गते सोमबारका लागि…