Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नयाँ पुस्तालाई काम गर्ने मौका त दिऊँ : डा. लोहनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले युवा पुस्तालाई काम गर्न दिनुपर्ने बताउनुभएको छ । एकता महाधिवेशनमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नयाँ पुस्तालाई गर्न दिएपछि उनीहरुले काम गरेर देखाउने विश्वास व्यक्त गर्नुभयो । राजेन्द्र लिङ्देनको पक्षमा खुलेर भोट माग्नुभएका उहाँले नयाँ पुस्ताले पार्टीलाई नयाँ उचाईमा पुर्याउने दाबी गर्नुभयो । हिजोकै…