काठमाडौं । नेकपा (एमाले)मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गतिशीलतालाई आत्मसाथ गर्नुपर्ने बताउनुभएको छ । भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना सन्देश दिँदै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेता, विचार, सिद्धान्त र राजनीतिक दलहरू समयअनुसार अद्यावधिक हुनुपर्ने भएकाले पार्टीले गतिशीलतालाई आत्मसाथ गर्दै अघि बढनुपर्नेमा जोड दिनुभयो । पोखरेलले विचारको हिसाबले पार्टी फरक–फरक भए पनि देशको…