Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


देउवा सरकारको सय दिन पूरा : कार्यशैलीप्रति कांग्रेसमै असन्तुष्टि, मन्त्री नियुक्तिमै विवाद

अक्कल कुँवरकाठमाडौं । प्रधानमन्त्रीको सचिवालयले सरकार गठनको १ सय दिन पुगेको अवसरमा २४ उपलब्धि सार्वजनिक गरे पनि सरकारको कार्यशैलीप्रति व्यापक असन्तुष्टि देखिएको छ । प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस भयो । ८७ दिनसम्म ५ जना मन्त्री र १ जना राज्यमन्त्रीको भरमा देश चलाउनुभएका देउवाले ८८ औं दिनमा मन्त्रिपरिषद्लाई विस्तार त गर्नुभयो । तर, अझै…