Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सीपी मैनालीमाथि प्रचण्डको व्यङ्ग्य– ‘राप्रपाको अध्यक्ष हुने तयारीमा हुनुहुँदो रहेछ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने दौडमा लागेको व्यङ्ग्य गर्नुभएको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकताको महाधिवेशनमा अध्यक्ष दाहालले मैनालीले राजा महेन्द्रको प्रशंसा र राष्ट्रवादको चर्चा गरेकोप्रति इंकित गर्दै राप्रपाको अध्यक्षको दौडमा लागेको भन्दै व्यङ्ग्य गर्नुभयो । ‘राजतन्त्र सिध्याउनुपर्छ भनेर टाउको काट्ने सुरुवात उहाँले…