काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नुभएको छ । पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन उहाँले पार्टी सभापति देउवासँग माग गर्नुभएको हो । मंगलबार पार्टी केन्द्रिय कार्यालय सानेपामा अनसनमा बसेका कांग्रेस…