Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने बेला आयो : मन्त्री झाँक्री

काठमाडौं, मंसिर १४ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सवारीसाधनबाट हुने प्रदूषण व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ । जलवायु परिवर्तनसँग सुहाउँदो शहरी विकास परियोजना कार्यक्रमको मंगलबार सार्वजनिक गर्दै मन्त्री झाँक्रीले विश्वका विभिन्न मञ्चमा नेपालले जनाएका प्रतिवद्धताहरुलाई सबै नागरिकहरुले आफ्नो एजेण्डा बनाउनु पर्ने बताउनुभयो । अहिले भएका ठाउँहरुलाई राम्रो…