Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


उर्जामन्त्री घिसिङको पार्टी र अभियन्ता सुनारको पार्टीले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने

काठमाडाैं। उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङको अग्रसरतामा खुलेको 'उज्यालो नेपाल पार्टी’ र अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो नेपाल पार्टी’ ले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने भएका छन्। अगामी आम निर्वाचनामा 'उज्यालो नेपाल पार्टी’ को 'उज्यालो नेपाल पार्टी’ बिजुलीको चिम चिन्हमा चुनाव लड्ने भएका हुन् । कुलमानको उज्यालो नेपालले बिजुलीको चिम र सुनारको हाम्रो नेपालले…