चितवन । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुक राजनीतिक संकटमा फस्दै गएको बताउनुभएको छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले मुलुक राजनीतिसँगै आर्थिक संकट हुने खतराका संकेतहरू देखा परेको बताउनुभयाे । देउवा नेतृत्वको सरकार अस्थिर भएको भन्दै यी दुवै संकट र समस्या समाधानको एक मात्रै विकल्प निर्वाचन भएको उहाँको दाबी छ । चाँडै चुनाव…