Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएकाे छ । गृहमन्त्री खाँणले मंगलवार जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै एमसीसी सम्झौता अगाडि बढाउनु सरकारको दायित्व भएको बताउनु भएको हो। एसीसी पूर्ववर्ती सरकारकै पालामा सुरु भएकाले यो सम्झौतालाई अगाडी बढाउनु सरकारको दायित्व भएको उहाँको भनाइ छ । देशको विकासका लागि नेपाल सरकारले…