Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


मतपत्र छपाइकाे काम जारी

काठमाडौं । केही स्थानीय तहका लागि भने मतपत्र पुनः छाप्नुपर्ने भएकाले छपाइको काम जारी रहेको निर्वाचन आयोगले जनाएकाे छ । पुनः छपाइ भइरहेको मतपत्र पनि केही दिनमा छपाइ सकिने आयोगका उपसचिव ऋषिराम भुषालले बताउनु भएकाे हाे । स्थानीय तह निर्वाचनका लागि लक्ष्य अनुसार मतपत्र छपाइको काम सकिएको हाे । आयोगले निर्वाचनका लागि एक करोड ९४…