काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको जवाफ दिनुपर्ने बताउनुभएको छ । बिहीबार कांग्रेस काठमाडौं महानगर समितिले आयोजना गरेको क्रियाशिल कार्यकर्ता भेलामा थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौं महानगरपालिकाको मेयरले गरेको कामको बारेमा जनतालाई जवाफ दिनुपर्ने बताउनुभएको हो । चुनावको बेलामा गरिएको प्रतिवद्धता अनुसार काठमाडौं कति…