Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मधेश प्रदेशमा चाँडै नै भाषाको टुंगो लगाउँछौ : राउत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम र राजधानी कायमपछि अब चाँडै नै भाषाको पनि टुंगो लगाइने बताउनुभएको छ । मंगलबार प्रदेश सरकार गठनको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सत्तारुढ र सत्ता बाहिर रहेका दलहरुको सहयोगमा प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरधाम राख्न सफल भएकाे बताउनुभएकाे हाे ।…