Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक, एमसीसी र संसदको विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो ४ बजेको लागि बैठक बोलाइएको हो । संसदको गतिरोध अन्त्य र एमसीसी पेश गर्ने सन्दर्भमा सहमति जुटाउन सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग एमसीसी सम्झौता संसदमा पेश गर्ने विषयले छलफलमा प्राथमिकता पाउने…