Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


मधेश प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । मधेश प्रदेश सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ । माओवादी जनयुद्ध सुरु भएको २७ औं वर्षगाँठको अवसरमा बिदा दिइएको प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । २०५२ साल फागुन १ गते माओवादीले विद्रोह सुरु गरेको दिनको सम्झनामा मनाउने जनयुद्ध दिवसको अवसर पारेर मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।…