Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


कांग्रेस खुला तर्फ केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना सुरु भएको छ । १४ औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार…