काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच सहमति भए आफुले एमसीसी नरोक्ने बताउनुभएको छ । एमसीसीका सम्बन्धमा आफु अम्पायर मात्र रहेको उहाँको भनाइ छ । सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो । सो क्रममा उहाँले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो…