Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौं, फागुन ८ । एमसीसीविरुद्धको प्रदर्शनले बानेश्वर तनावग्रस्त भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले आइतबार पनि विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी उत्तेजित भएपछि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको छ । एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका हुन्…