काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले भनेको बताउनुभएको छ । सभापति देउवाले (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनुलाई भरतपुर महानगरपालिकाको मेयरमा टिकट दिन आफूले भनेको बताउनुभयो । शुक्रबार काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले प्रकाशमान सिंहकी श्रीमती सृजनालाई काठमाडौंको मेयरमा उम्मेदवार…