काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठक सकिएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता टेबल हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जानकारी दिएकाे छ । समितिमा नेकपा माओवादी केन्द्रका प्रतिनिधिहरुले अहसमति…