Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


आचार संहिताको उल्लङ्घन गरे सिधै ‘रेड कार्ड’ : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा संयमित हुन राजनीतिक दललाई आग्रह गर्नुभएको छ । निर्वाचन आयोगद्वारा छैटौं निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दल र उम्मेदवारले आचार संहिताको उल्लङ्घन गरे फुटबल खेलाडीलाई जस्तै रेड कार्ड देखाउने अवस्था आउनसक्ने उहाँको भनाइ छ । ‘फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने…