Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


युवा महामन्त्रीका चुनौती : सभापतिसँग लत्रिने कि संघर्ष र सहकार्यका साथ अघि बढ्ने ?

काठमाडौं । नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट मुल नेतृत्व बाहेक अन्य पदाधिकारीमा युवा पुस्ताको उल्लेख्य उपस्थिति रहेको छ । सभापतिपछिको प्रमुख कार्यकारी पद महामन्त्रीमा युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको आगमनले कांग्रेसमा आमुल परिर्वतनको अपेक्षा गरिएको छ । ६ दशक उमेर नाघेकालाई युवा नेता मान्ने नेपाली कांग्रेसको प्रचलन विपरीत युवाहरूको प्रवेश पार्टी जीवनका…