काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुग्नुभएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा बुधबार दाहालनिवास खुमलटार पुग्नुभएको हो । देउवाले माओवादीसँग आज बुधबार निर्णायक वार्ता गर्नसक्ने अनुमान गरिएको छ । एमसीसीमा सहयोग नगरे एमालेसँग मिलेर सभामुख फेर्ने…