Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पोखराका तालहरु संरक्षण गर्न सरकार प्रतिवद्ध : गृहमन्त्री खाँण

काठमाडौं, पुष १५ । गृहमन्त्री बालकृष्ण खाँणले पोखराको सुन्दरता र पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै उहाँले तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । रेष्टुरेण्ट एण्ड बार एसोसिएन पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर २३ आँै सडक महोत्सव सुरु भएको छ…