Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एमालेमाथि प्रचण्डको अझै आश, एक्लै लडेर बहुमत ल्याउने ओलीको दाबी

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग चुनावमा कार्यगत एकता हुनसक्ने भनि गुलियो वचन बोलेपछि त्यसबारे क्रिया प्रतिक्रिया जन्मिएको छ । रातदिन एकअर्काप्रति कटाक्ष गरेर नथाक्ने एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष ‘प्रचण्ड’बीच कार्यगत एकता कति सम्भव छ ? चासोको विषय बनेको छ । त्यसो त…