Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अध्यक्ष ओलीसहितका एमाले नेताहरु बालुवाटारमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहररु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । अध्यक्ष ओली, उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्न बालुवाटार पुगेका हुन् । एमसीसीका विषयमा छलफल हुने छ ।