Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । सभामुख सापकोटाले प्रतिनिधिसभाको भोलि (आइतबार) बस्ने बैठकअघि बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजे बस्दैछ । बैठकले भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व…