Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीचको वार्ता निष्कर्षबिना सकियो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भएको वार्ता टुङ्गोमा नपुगि सकिएको छ । शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भएको भेटवार्तामा एमसीसी अनुमोदन गर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले राख्नुभएको हो । एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई निस्कासन गरिएको सूचना टाँस गर्नुपर्ने पूरानै अडान दोहोर्‍याएको छ । बैठकमा कांग्रेसको…