Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


एमालेले टुंग्यायो राष्ट्रिय सभाका उम्मेदवार,क–कसले पाए टिकट ?

काठमाडौ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बन्ने १९ जनाको नाम टुङ्गो लगाएको छ । एमालेको आज बसेको बैठकले उम्मेदवारहरुको टंग्याएको हो । राष्ट्रिय सभामा आगामी फागुन २० गतेबाट विभिन्न राजनीतिक दलबाट निर्वाचित १९ जना र राष्ट्रपतिबाट मनोनित १ जना गरी २० जना सदस्यको कार्यकाल सकिदैछ । त्यसमा एमालेका ८ जना रहेका छन्…