Logo १८ कार्तिक २०८३, बुधबार | Thu, Nov 5, 2026


बाबुराम भट्टराईलाई आयाेगकाे २४ घण्टे स्पष्टिकरण

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचारप्रसार गरेको भन्दै आयोगले उहाँलाई २४ घण्टाभित्र जवाफ पेश गर्न स्पष्टीकरण सोधेको हो । शुक्रबार बिहान पालुङटार नगरपालिका–१ अन्नपूर्ण माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएका भट्टराईले स्वस्तिक छाप लगाएको…