Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


संसद बैठक बस्नुअघि माओवादी र एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुनु अघि सत्ता गठबन्धनमा आवद्व दुई दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको हो । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा तीनै जना…