Logo १८ कार्तिक २०८३, बुधबार | Wed, Nov 4, 2026


काठमाडौंमा बालेन शाहको अग्रता झन् फराकिलो बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता झन् फराकिलो बन्दै गएको छ । पछिल्लो परिणाम अनुसार बालेन शाहले ११ हजार ६ सय ३२ मत प्राप्त गर्नुभएको छ । एमाले उम्मेदवार केशव स्थापितले ६२ सय ५९ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ५४ सय ८६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा एमालेकी सुनिता डंगोल…