Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कांग्रेसद्वारा दोगडाकेदार गाउँपालिकासँग बजेट विवरण माग

बैतडी । नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित बजेटको विवरण माग गरेको छ । यसअघि २०७७ साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकोमा अहिलेसम्म सूचना नपाएको भन्दै सूचना प्राप्तिका लागि पुनः पत्राचार गरिएको हो । नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता…