पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गर्नुभएको छ । प्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई पोखरामा शुक्रबार सम्बोधन गर्दै उहाँ सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गर्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका ओलीले संविधान बाहिर गएर प्रगतिशील सरकारलाई सर्वोच्चले…