काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक चैत ९ र १० गते बस्ने भएको छ । चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो । वैशाख ३१ गते हुने स्थानीय तह चुनावको तयारी तथा चुनावमा पार्टीले अबलम्बन गर्ने रणनीतिका विषयमा केन्द्रीय…