Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


स्थानीय तह निर्वाचन मिति घोषणाको माग गर्दै युवा संघको विरोध, कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौं, माघ २३ । पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै युवा संघ नेपालले आइतबार पनि विरोध प्रर्दशन गरेको छ । मूल्य वृद्धि फिर्ता र स्थानीय तहको मिति घोषणाको माग गर्दै आएको युवा संघले आइतबार सिंहदरबार छेउमा कालो बेलुन उडाएर विरोध गर्यो । संविधान विपरित स्थानीय तहलाई रिक्त…