काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त हुनुभएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै प्रेस हेर्दै आउनुभएका उहाँलाई सोमबार बसेको मन्त्रिपरिषद्ले प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । सोमबार निर्णय भए पनि उहाँलाई शुक्रबार मात्रै नियुक्ति पत्र थमाइएको छ । असार २९ गते प्रधानमन्त्री बन्नुभएका देउवाले ७ महिनासम्म निजी सचिवालयलाई…