Logo १५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026


कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक माघ २७ गते पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको जानकारी दिनुभयो…