काठमाडौं । नेताहरु यतिबेला चुनावी दौडाहामा छन् । शीर्ष नेताहरु त दैनिक जिल्ला फेरि फेरि चुनावी माहोल तताउने होडमा देखिन्छन् । मतदाताको ध्यानाकर्षण गर्न उनीहरुसँग कुनै आर्थिक, सामाजिक, राजनीतिक एजेण्डा छैन । बरु व्यक्तिगत भद्दा गाली गलौज र आक्रमणमा उत्रिनुलाई उनीहरुले स्वधर्म ठान्दै आएका छन् । जसले सामाजिक मर्यादाको धज्जी उडेको छ । स्थानीय निकायको…