Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


पुरानै सत्ता उल्ट्याउने कोसिस भइरहेको छ, तर हामी विजयी हुनेछौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको बताउनुभएको छ । सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ बताउनुभएको छ । उहाँले लेख्नुभयाे, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् ।’, ‘अहिले नेपालमा पनि क्रान्ति र…